अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज पुस २२ गते ऋणपत्र जारी गर्ने भएको सूचना मार्फत जानकारी दिएको छ ।‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्ने भएको सूचनामा उल्लेख छ । यो ऋणपत्रमा क, ख र ग वर्गका