काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या सवा ४ करोड पुगेका छन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेश गरेको आर्थिक सर्वेक्षण २०७८–७९ मा फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या ४ करोड २४ लाख ५१ हजार पुगेका छन् । त्यस्तै, कर्जा खाताको संख्या १८ ला