१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

प्रभु बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३९ हजार ८२० कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालले २९ हजार ८२० कित्ता शेयर र नितु अग्रवालले १० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री