१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

भरतपुकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते, सुमेरु अस्पतालमा उपचार हुदैं

काठमाडौ । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेणु दाहाल दुर्घटनामा परि घाइते भएकी छन् । उनी उनी चडेको गाडि ललितपुर जिल्लाको जावलाखेल स्थित स्टाफ कलेज अगाडि पोलमा ठोक्एिर दुर्घटना भएको थियो । उनीको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही