काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबारको दिन ४ सय रुपैयाँले घटेको सुन आज भने २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार