काठमाडौं । नेपाल राष्ट्र बैंकको नागरिक बचतपत्र बिक्री खुला गरिएको छ । राष्ट्र बैंकले नागरिक बचतपत्रमा बिहीबारदेखि आवेदन खुला गरेको हो । राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदरमा कूल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र नेपाली नागरिकका लागि बिक्री खुला गरेको हो । उक्त बचतपत्रको अवधि ५ वर्ष रहेको