१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएकोमा संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक