१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोग दिनेश कुमार राजभर पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना ब्यक्ति प्रक्राउ परेको छ । ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार (जेठ ६ गते) राति काठ र फलामको रड