काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा २ जना नियुक्त भएका छन् । नेपाल सरकारले राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै