१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम राष्ट्रपति विद्या देवी भण्डारीले प्रस्तुत गरेकी छन् ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निम्न कुराहरु समावेश गरिएका छन् ।