१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले बीमा समितिबाट स्वीकृती लिई चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने छ । बीमा समितिबाट स्वीकृती पाएसँगै