१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

तरलताको समस्या तत्काल समाधान हुँदैन्, ब्याजदर घट्दैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा कायम तरलताको समस्या समाधान तत्काल नहुने बताएका छन् । अर्थतन्त्रका सूचकहरु नकारात्मक रहेकाले तरलताको समस्या समाधान तत्काल नहुने देखिएको गभर्नर अधिकारीले बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका सूचक