काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा जेठ २३ गतेका लागि बोलाएको छ । जेठ ४ गते बसेको संचालन समितिको बैठकले सभा कम्पनीका रजिष्टर्ड कार्यालय कामनपा वडा नं ३१ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीको हाल कायम पूँजी संरचना संशोधन गर्ने र