अर्थ पथ « Arthapath.com
३ कार्तिक २०७६, आईतवार

Author: अर्थ पथ

उदयकृष्ण उपाध्याय नबिल बैंकको ‘विज्ञʹ संचालक !

काठमाडौं । मुलुकको प्रतिष्ठित वाणिज्य बैंकको रूपमा रहँदै आएको नबिल बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा उदयकृष्ण उपाध्यायलाई नियुक्ती गरेको छ । कुमारी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलाई नबिल बैंकले हालै सञ्चालक बनाएको हो । बैंक सञ्चालक समितिमा अझै विज्ञ सञ्चालक भने रिक्त रहेको छ । ‘जुनसुकै क्षेत्रको भएपनि