१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

कतै भोकै कतै बिस्कुटको खाएरै निर्वाचनको सुरक्षा गर्दै सुरक्षाकर्मी

काठमाडौं । मुगु जिल्लामा सुरक्षाकर्मी भोकै निर्वाचनमा खटिनु परेको छ । आज देशभर भइरहेको स्थानिय तहको निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले भोकभोकै निर्वाचनमा खटिनु पर्ने बाध्यता आएको हो । मुगुको छायाँनाथ रारा नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । बिहानदेखि