काठमाडौँ । चिनियाँ इलेक्ट्रिक सवारी निर्माता बीवाईडीले अमेरिकी कम्पनी टेस्लालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल (ईभी) विक्रेता बन्ने तयारी गरेको छ। वार्षिक बिक्रीका आधारमा टेस्लालाई पहिलो पटक पछि पार्न लागेको यो घटनाले विश्व ईभी बजारमा ठूलो परिवर्तनको संकेत दिएको हाे। बीवाईडीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा कम्पनीको