काठमाडौं । नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज पौष १८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न सभाले बैंकको आ.व. २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ वार्षिक आर्थिक विवरण (२०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब