११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

मर्जर गरेर भएपनि चुक्ता पूँजी वृद्धि गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी बृद्धि गर्न, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९ को पूर्वसन्ध्यामा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख