११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किमक अवतरण किन गरियो ?

काठमाडौं । बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किमक अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । यात्रुलाई समस्या देखिएपछि नेपालगञ्जमा आकस्मिक