११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नेप्सेमा नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस समायोजन, कति छ समायोजित मूल्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ७४ रुपैयाँ १२ पैसा तोकिएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन