११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

स्टक क्लियरेन्स मेलाको सबै तयारी सकियो, बुधबारदेखि सुरु हुँदै

काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना सुरु हुने भएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको