काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गरेको हो । कम्पनीले दाहाललाई आजैदेखि लागु हुने गरी नियुक्त सिनियर डीसीओमा नियुक्त गरेको हो । यसअघि