११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकको १३५औ शाखा चितवनमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका, वडा नं. २६ ज्योतिनगरमा १३५औ शाखा कार्यालय स्थापना गरी आज चैत्र २० गतेदेखि कारोबार शुभारम्भ गरेको छ । योसँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा