काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत्र १४ गतेदेखि कारोबार भएको हो । लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा भएको थियो । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम २६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म तोकेको थियो