१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सार्वजनिक यातायातको भाडा वृद्धि प्रस्तावमा सरकारको वेवास्ता, पेट्रोलियम पदार्थमा तीन थरी मूल्य कामय गर्न सुझाव

मानमति पन्त काठमाडौं । बढेको पेट्रोलियम पदार्थको मूल्यको बिषयमा सरकारले केहि सुनुवाई नगरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । बढेको मूल्य फागुन २५ गतेसम्म फिर्ता गर्नु पर्ने वा ३५ प्रतिशत वैज्ञानिक भाडा समायोजन वा अन्य विकल्प अनुसार सरकारले केही सुनुवाई नगरेको महासंघको आरोप छ । पेट्रोलियम पदार्थको भारी