अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

जेन–जी आन्दोलनमा २३ अर्ब ५४ करोड बीमा दाबी, २२ प्रतिशत मात्र भुक्तानी 

काठमाडौं । जेन–जी आन्दोलनमा भौतिक क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ३०३ बीमा दाबी परेको छ । पुरै उजुरी गरेर जम्मा २३ अर्ब ४५ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए ।  दाबी परेकोमध्ये बीमा कम्पनीहरुले बीमितलाई ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी