काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको सभा पुस २९ गते मंगलबार नेप्सेको कार्यालय युएनआई शान्ति मार्ग काठमाडौंमा बिहान ११ बजेदेखि ४४औँ वार्षिक सभा गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत शुक्रवार बसेको