काठमाडौं । नुवाकोटका पिछडिएका गाउँवस्तीमा गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको पहुँच पु¥याउन विगत लामो समयदेखि सहयोग अभियान सञ्चालन गर्दै आउनुभएका समाजसेवी जगत बहादुर गुरुङले बेलकोटगढी नगरपालिकास्थित मदानपुरको एक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का नेता तथा २०७४ सालको स्थानिय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाका मेयरका प्रत्यासी समेत