काठमडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ११.७० प्रतिशत बढेर १ करोड १९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीको