काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३८.१८ प्रतिशत बढेर ४ करोड १५ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २