काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफामा छलाङ मारेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार नाफा २८२.८२ प्रतिशतले बढेर १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा कम्पनिले ४० लाख रुपैयाँ खुद नाफा आर्जन