अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको भाउ

काठमाडौं । इन्धनको मुल्य फेरी बढेको छ । नेपाल आयल निगमले आज रातीबाट लागु हुनेगरि खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मुल्य बढाएको हो । सबैप्रकारको इन्धनको नयाँ मुल्य सुची अनुसार पेट्रोलमा ३ रुपैयाँ वृद्धि गरी नयाँ मुल्य १३३ रुपैयाँ कायम भएको छ । डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ३