काठमाडौं मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज विहान ९ बजे शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाडँफाँड भएको हो । क्यापीटलका अनुसार ८ लाख १९ हजार आवेदक आवेदकले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । २३ लाख ९० हजार २१८