अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इसेवाबाट प्रीमियम भुक्तानी गर्ने बीमीतलाई आईफोन १२ प्रदान गरेको छ । इन्स्योरेन्सले बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेता भएका विज्ञान दाहाललाई आइफोन १२ प्रदान गरेको हो । लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी दाहाललाई नेपाल लाइफका