काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेप्से १८.५३ अङ्कले घटेको छ । आज नेप्से १८ अङ्कले घटेर नेप्से परिसूचक २६६२.५८ अङ्कमा पुगेर बजार बन्द भएको छ । आज दिनभर २ सय २० कम्पनिको ७ करोड २५ लाख १ हजार ७ सय ४४ कित्ता शेयर ५४ हजार १ सय २३