काठमाडौं । पाmगुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद मुनाफ १४८ प्रतिशत, जगेडा कोष ७९ प्रतिशत, कर्जा लगानी ६४ प्रतिशत, खुद व्याज आम्दानी ५७ प्रतिशत बढेको