काठमाडौं । वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ। हवाइ इन्धनमा प्रतिलिटर दुई रुपैयाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपैयाँदेखि ४४५ रुपैयाँसम्म वृद्धि गरेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए। यसपटक नेपाल आयल