२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सपोर्ट लघुवित्तको नाफा १ करोड रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३७.३३ प्रतिशत घटेर ९९ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५८ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा