अर्थ पथ « Arthapath.com
३२ असार २०८३, बिहिबार

Author: अर्थ पथ

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको असोज १७ गते बसेको बैठकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको