अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

के हो पोल भाडा विवाद ? प्राधिकरण यसरी पछि हट्यो तार काट्ने निर्णयबाट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार काट्ने निर्णयबाट नेपाल विद्युत प्राधिकरण पछि हटेको छ । देशभरका आफ्ना पोल प्रयोग गरेर ६–७ वर्षदेखि भाडा नतिरेको भन्दै प्राधिकरणले शनिबार विभिन्न स्थानमा इन्टरनेट र केबुल टेलिभिजनको तार काटिदिएको थियो । यसरी तार काट्दा राज्यले अत्यावस्यक सेवामा समावेश गरेको इण्टरनेटका उपभोक्ता