अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

घोडीघोडा लघुवित्तको मर्जर प्रस्ताव पारित

काठमाडौँ । घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुने भएको छ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको हिजो सम्पन्न भएको साधारण विशेष सभाले मर्जर प्रस्ताव पारित गरेको हो । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबिच गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी निर्णयको लागि हिजो शनिवार, होटेल रूबस, बैयाबेहडी,