अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा आज हुँदै, लाभांश पारितसहित यस्ता छन् अन्य एजेण्डा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आज हुँदै छ । एक्सेल डेभलपमेन्ट बैंकको १५ औँ वार्षिक साधारणसभा आज (असोज १६ गते, शनिबार) हुुँदै छ । बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १६ गते बोलाएको थियो । सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट