अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

साहस उर्जाको आईपीओ आइतबार बिहान ९ बजे बाँडफाँड गरिने, ६ लाख ४४ हजार आवदेकले मात्र पाउने

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ आइतबार बिहान ९ बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । कम्पनीको प्रिअलटमेन्टको कार्य सम्पन्न भएकाले आइतबार बाँडफाँड गरिने छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४