अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकले बैंकिङ्ग क्षेत्रमै पहिलो पटक शुरु गर्यो दृष्टि जगेर्ना अभियान

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक कामना सेवा विकास बैङ्कले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । कामना सेवा विकास बैङ्कले दृष्टि जगेर्ना गर्न देशभरिका शाखामा चस्मा राखेर दृष्टि जगेर्ना अभियान सुरु गरेको हो ।  विश्व स्वास्थ्य सङ्घले ‘आँखालाई माया गरौँ’ भन्ने मूल नाराका साथ यस वर्षको आँखा दिवस