काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक एक सूचना जारी गरेर स्थगित गरिएको छ । १७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठक