अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

उद्योग परिसंघ र चार्टर एकाउन्टेन्ट संघबिच आपसी सहयोग अभिवृद्धि गर्ने सम्झौता

काठमाडौँ । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर एकाउन्टेन्ट सङ्घबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सङ्घका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन । समझदारीअनुसार दुवै संस्थाले एक आपसमा सहयोग अभिवृद्धि गर्नेछन् । यसै गरी