काठमाडौं । कोका–कोलाले यसपालिको दसैं अभियान “धन्यबाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय भनेको कोरोना महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गर्नु हो । कोका–कोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा