काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ९ सय र तोजावि सुन ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको थियो । त्यसैगरी आज चाँदी भाउ स्थिर रहदै १ हजार