काठमाडौँ । एनएमबि बैंकले मुद्धति निक्षेपको व्याज बढाएको छ । बैंककले हालै बजारमा देखिएको तरलतालाई मध्यनजर गर्नै निक्षेपको व्याजदर बढाएको हो । हाल बैंकमा निक्षेपकर्ताले न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ । नयाँ योजना अन्तर्गत