अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ । असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।  गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र यातायात व्यवसायीको बिहीबारको बैठकले दसैँलक्षित अग्रिम टिकट बुकिङ